पराहम्

Romanized: paraaham, paraham

उच्चअहम्; व्यक्तिको चेतनामा हुने ‘मै हुँ’ भन्ने पन (सुपर इगो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
उच्चअहम्; व्यक्तिको चेतनामा हुने ‘मै हुँ’ भन्ने पन (सुपर इगो)।

सम्बन्धित शब्दहरू