पराहत

Romanized: paraahata, paraahat, parahat, parahata

कुल्चीमिल्ची पारिएको वा दबाइएको; आक्रान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुल्चीमिल्ची पारिएको वा दबाइएको; आक्रान्त।
२.
हटाइएको; पन्छाइएको।
३.
खण्डन गरिएको; खण्डित।
४.
जोतिएको; लदाइएको।

सम्बन्धित शब्दहरू