हम्को
Romanized: hamko
पङ्खा आदिले हम्केको हावाको वेग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हम्क+ओ]
१.
पङ्खा आदिले हम्केको हावाको वेग।
२.
गाईभैंसी आदिले हानेजस्तो टाउको हल्लाउने काम।
३.
प्रभुत्वको भाव।