हम्कनु

Romanized: hamkanu

हाते पङ्खा, कागज वा यस्तै कुनै वस्तु हल्लाएर हावा निकाल्नु, पङ्खा आदिको हावाले गर्मीको उकुसमुकुस कम गराउनु।… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत हुम+क+नु]

१.
हाते पङ्खा, कागज वा यस्तै कुनै वस्तु हल्लाएर हावा निकाल्नु, पङ्खा आदिको हावाले गर्मीको उकुसमुकुस कम गराउनु। अ.क्रि. [सं. हन्+नु]
२.
गाई, भैंसी आदिले कुँक्क गरेर हान्न खोज्नु, गाईबस्तुले टाउको तलमाथि गराई हान्न उद्यत हुनु।
३.
चाँडोचाँडो सास फेर्नु; हाँफ्नु ।

सम्बन्धित शब्दहरू