हम्माउनु

Romanized: hammaaunu, hammaunu

गाई वा बाच्छाबाच्छी कराउँदाको आवाज निस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [हम्माउ+नु]

1
गाई वा बाच्छाबाच्छी कराउँदाको आवाज निस्कनु।

सम्बन्धित शब्दहरू