हरवा–चरवा

Romanized: haravaacharavaa, haravaacharava, haravacharavaa, haravaacharawaa

जमिनदार वा अरूकहाँ जीवनवृत्तिका लागि हलो जोत्ने, गाईवस्तु चराउनेजस्ता काम गर्ने, गराउने, तराईमा प्रचलित प्रथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जमिनदार वा अरूकहाँ जीवनवृत्तिका लागि हलो जोत्ने, गाईवस्तु चराउनेजस्ता काम गर्ने, गराउने, तराईमा प्रचलित प्रथा।

सम्बन्धित शब्दहरू