हराउनी

Romanized: haraauni, haraaunee, haraunee, haraunii

मुद्दामामिलामा मुद्दा छिनिसकेपछि हार्नेलाई लाग्ने जरिमाना; हराउरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हार्+आउ+नी]

१.
मुद्दामामिलामा मुद्दा छिनिसकेपछि हार्नेलाई लाग्ने जरिमाना; हराउरी।
२.
हराउने स्थिति वा काम।

सम्बन्धित शब्दहरू