हरिचन्दन

Romanized: harichandana, harichandan, haricandan, haricandana

हरिलाई मन पर्ने चन्दन; श्रीखण्ड- चन्दन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हरिलाई मन पर्ने चन्दन; श्रीखण्ड- चन्दन।
२.
पाँच प्रकारका देवतरुमध्ये मगमगाउँदो काठ भएको एक तरु।
३.
कमलको पराग।
४.
केशर ।
५.
चन्द्रमाको किरण।

सम्बन्धित शब्दहरू