हरिधाम

Romanized: haridhaama, haridhaam, haridham, haridhama

विष्णु रहने स्थान; वैकुण्ठलोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विष्णु रहने स्थान; वैकुण्ठलोक।
२.
हरिको मन्दिर; देवमन्दिर।

सम्बन्धित शब्दहरू