हरियाली
Romanized: hariyaali, hariyaalee, hariyalee, hariyalii
हरिया घाँसपात, बोटबिरुवा, लतावृक्ष आदि वनस्पतिले चारैतिर आकर्षण देखिनाको भाव वा स्थिति; हरितिमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हरियो+आली]
1
हरिया घाँसपात, बोटबिरुवा, लतावृक्ष आदि वनस्पतिले चारैतिर आकर्षण देखिनाको भाव वा स्थिति; हरितिमा।