हरिशयनी
Romanized: harishayani, harishayanee, harisayanee, harisayanii
चतुर्मास व्रतको आरम्भ भएर हरिले पातालमा शयन गर्ने भनी मानिएको दिन; आषाढ शुक्ल एकादशी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चतुर्मास व्रतको आरम्भ भएर हरिले पातालमा शयन गर्ने भनी मानिएको दिन; आषाढ शुक्ल एकादशी।