हरिस

Romanized: haris, harisha, harish, harisa

एक छेउमा हलो र अर्को छेउमा जुवा रहने हलाको ठाडो लामो काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत हलीषा]

1
एक छेउमा हलो र अर्को छेउमा जुवा रहने हलाको ठाडो लामो काठ।

सम्बन्धित शब्दहरू