हर्कबढाइँ

Romanized: harkabadhaaim, harkabadhaain, harkabadhain, harkabadhaim

खुसियालीमा गरिने उत्सव; विवाह, पदोन्नति, पुत्रलाभ आदिको खुसियाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
खुसियालीमा गरिने उत्सव; विवाह, पदोन्नति, पुत्रलाभ आदिको खुसियाली।

सम्बन्धित शब्दहरू