हर्नु
Romanized: harnu
अर्काको धनमाल लुटेर वा चोरेर लिनु; हरण गर्नु; खोस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत हरण+नु]
१.
अर्काको धनमाल लुटेर वा चोरेर लिनु; हरण गर्नु; खोस्नु।
२.
कसैले कुनै वस्तु पाउन लागेकोमा बाधा पार्नु।