हर्न

Romanized: harn, harna

हावाको जोड पार्दा शब्द निस्कने ध्वनियन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
हावाको जोड पार्दा शब्द निस्कने ध्वनियन्त्र।
२.
सडकमा हिँड्ने पथिकलाई सचेत गराउन बस, कार, रिक्सा, टेम्पो आदि गाडीमा जडान गरिएको ध्वनिउत्पादक यन्त्र।
३.
ध्वनियन्त्रबाट निस्केको आवाज।

सम्बन्धित शब्दहरू