हर्फनमौला
Romanized: harphanamaulaa, harfanamaulaa, harphanamaul, harfanamaula
हरेक प्रकारका कामको धेरथोर जानकारी राख्ने; टपर्टुइयाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [हर्फन+मौला]
1
हरेक प्रकारका कामको धेरथोर जानकारी राख्ने; टपर्टुइयाँ।