हरफनमौला

Romanized: haraphanamaulaa, harafanamaulaa, haraphanamaul, harafanamaula

हरेक प्रकारका कामको धेरथोर जानकारी राख्ने; टपर्तुय्याँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी हर+अ. फन-मौला]

1
हरेक प्रकारका कामको धेरथोर जानकारी राख्ने; टपर्तुय्याँ।

सम्बन्धित शब्दहरू