हरफ
Romanized: haraph, harafa, haraf, harapha
अक्षरको हार वा ताँती; वर्णको लहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी हर्फ]
१.
अक्षरको हार वा ताँती; वर्णको लहर।
२.
पङ्क्ति; ताँती; लहर।
३.
अक्षर; वर्ण।