हल नार्नु
Romanized: hala naarnu, hala narnu, halanarnu, halanaarnu
जोडी गोरुलाई जुवा लगाएर एउटै उपकरणमा आबद्ध गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
जोडी गोरुलाई जुवा लगाएर एउटै उपकरणमा आबद्ध गर्नु।