दरिद्र नारायण
Romanized: daridra naaraayana, daridra naaraayan, daridra naarayana, daridra naraayana
दरिद्र वा भिखारीका रूपमा रहने वा मानिने नारायण; भिक्षुकरूपका ईश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दरिद्र वा भिखारीका रूपमा रहने वा मानिने नारायण; भिक्षुकरूपका ईश्वर।
२.
(विशेषण)
दरिद्र; निर्धन; हरितन्नम।