हल बाँध्नु

Romanized: hala baamdhnu, hala baandhnu, hala bandhnu, hala bamdhnu

विवाह गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
विवाह गर्नु।
२.
हल वा जोडी मिलाउनु।

सम्बन्धित शब्दहरू