हुल बाँध्नु

Romanized: hula baamdhnu, hula baandhnu, hula bandhnu, hula bamdhnu

हुल वा जमात बनेर सङ्गठित हुनु तथा लड्न भिड्न तयार हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
हुल वा जमात बनेर सङ्गठित हुनु तथा लड्न भिड्न तयार हुनु।

सम्बन्धित शब्दहरू