हलक्किनु

Romanized: halakkinu

स्वाभाविक रूपले बढ्नु; छिटो विकास हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
स्वाभाविक रूपले बढ्नु; छिटो विकास हुनु।

सम्बन्धित शब्दहरू