हलन्त
Romanized: halant, halanta
स्वररहित व्यञ्जनवर्ण अन्तमा हुने; हल् अन्तमा भएको (शब्द, जस्तो- पश्चात्, झन्, हट इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
स्वररहित व्यञ्जनवर्ण अन्तमा हुने; हल् अन्तमा भएको (शब्द, जस्तो- पश्चात्, झन्, हट इ.)।