हलहले

Romanized: halahale

पालुङ्गाका छाँटका पात हुने र तरकारी खाइने सिमसारमा पाइने एक थरी साग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पालुङ्गाका छाँटका पात हुने र तरकारी खाइने सिमसारमा पाइने एक थरी साग।
२.
हलहल बढेको; मौलाएको।

सम्बन्धित शब्दहरू