हलहलाउनु

Romanized: halahalaaunu, halahalaunu

शीघ्र गतिले बढ्नु; हलक्क बढ्नु; मौलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
शीघ्र गतिले बढ्नु; हलक्क बढ्नु; मौलाउनु।

सम्बन्धित शब्दहरू