कहलाउनु
Romanized: kahalaaunu, kahalaunu
नाउँ चल्नु; नामी हुनु; प्रसिद्ध हुनु; कहलिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [कह+लाउ+नु]
1
नाउँ चल्नु; नामी हुनु; प्रसिद्ध हुनु; कहलिनु ।