हलाहल
Romanized: halaahala, halaahal, halahal, halahala
क्यात्तुकेका छाँटका लामालामा सेता झुस भएका पात, झुसिला लामालामा डाँठमा प्याजी रङका झुसिला लाम्चा फल र फलका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
क्यात्तुकेका छाँटका लामालामा सेता झुस भएका पात, झुसिला लामालामा डाँठमा प्याजी रङका झुसिला लाम्चा फल र फलका टुप्पामा मसिनो रातो फूल तथा फुस्रो कन्द हुने, हिमालयका लेकमा पाइने एक जातको विषबुटी; नर्सिङ विष।
२.
पुराणअनुसार देवदानवले मिलेर समुद्रमन्थन गर्दा निस्केको कडा विष।