हवाईडाँक

Romanized: havaaidaamka, havaaidaamk, havaaidamka, havaidaamka

हवाईजहाजबाट चिठीपत्र पठाइने वा लगिने काम वा व्यवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
हवाईजहाजबाट चिठीपत्र पठाइने वा लगिने काम वा व्यवस्था।
२.
हवाईजहाजबाट पठाइने वा पठाइएका चिठीपत्र आदि।

सम्बन्धित शब्दहरू