हवाला

Romanized: havaalaa, havaala, havalaa, hawaalaa

कुनै व्यक्ति वा वस्तुलाई अर्कासमक्ष सुम्पने वा जिम्मा लगाउने काम; सुपुर्दगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी हवाल]

१.
कुनै व्यक्ति वा वस्तुलाई अर्कासमक्ष सुम्पने वा जिम्मा लगाउने काम; सुपुर्दगी।
२.
प्रमाण दिने उद्धरण; साक्ष्य; उल्लेख; दृष्टान्त।
३.
अधीनता; परतन्त्रता।
४.
अपराधीको पीछा गर्ने सिपाही; पहरा।

सम्बन्धित शब्दहरू