हवालात
Romanized: havaalaata, havaalaat, havaalata, havalaata
कुनै व्यक्तिलाई अपराधअनुसार थुन्ने काम; थुना; हिरासत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
कुनै व्यक्तिलाई अपराधअनुसार थुन्ने काम; थुना; हिरासत।
२.
विचाराधीन कैदीलाई राख्ने ठाउँ।