हवालालाला
Romanized: havaalaalaalaa, havaalaalaala, havaalaalalaa, havaalalaalaa
ठुलो धारा छुटेर पानी आदि तरल पदार्थ बग्ने, पोखिने वा त्यसो हुँदा शब्द निस्कने गरी; नरोकिई बाढी आउने चालसित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ह्वाल्ल (द्वि.)]
1
ठुलो धारा छुटेर पानी आदि तरल पदार्थ बग्ने, पोखिने वा त्यसो हुँदा शब्द निस्कने गरी; नरोकिई बाढी आउने चालसित।