स्वालाला
Romanized: svaalaalaa, svaalaala, svaalalaa, svalaalaa
पानी, दुध आदि झोलिलो पदार्थ नअडी बग्ने गरी; स्वालल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) स्वाल]
1
पानी, दुध आदि झोलिलो पदार्थ नअडी बग्ने गरी; स्वालल।