ह्वालाल

Romanized: hvaalaala, hvaalaal, hvaalala, hvalaala

ठुलो धारा छुटेर पानी आदि तरल पदार्थ बग्ने, पोखिने वा त्यसो हुँदा आवाज निस्कने गरी; नरोकिई बाढी आउने चालसित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ह्वाल]

1
ठुलो धारा छुटेर पानी आदि तरल पदार्थ बग्ने, पोखिने वा त्यसो हुँदा आवाज निस्कने गरी; नरोकिई बाढी आउने चालसित।

सम्बन्धित शब्दहरू