हव्य
Romanized: havy, hawya, hawy, habya
अग्निमा आहुति दिन योग्य; हवन गर्न लायक (घिउ, चरु आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अग्निमा आहुति दिन योग्य; हवन गर्न लायक (घिउ, चरु आदि)।
२.
(नाम)
हवन गरिने वस्तु, होमका लागि छुट्ट्याइएको घिउ, चरु, तिल, जौ आदि; हवि।