हव्यकव्य

Romanized: havyakavy, havyakawya, hawyakavya, havyakawy

देवता र पितृहरूलाई अर्पण गरिने आहुति, तर्पण, सिधा, पिण्ड आदि; देवतालाई 'स्वाहा' शब्दले दिइने हव्य र पितृलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
देवता र पितृहरूलाई अर्पण गरिने आहुति, तर्पण, सिधा, पिण्ड आदि; देवतालाई 'स्वाहा' शब्दले दिइने हव्य र पितृलाई 'स्वधा' शब्दले दिइने कव्यको समुदाय।

सम्बन्धित शब्दहरू