हस्तीशाला

Romanized: hastishaalaa, hastishaala, hastishalaa, hastisaalaa

हात्ती राखिने वा बाँधिने थलो; हात्तीसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हात्ती राखिने वा बाँधिने थलो; हात्तीसार।

सम्बन्धित शब्दहरू