हाँगे

Romanized: haamge, haange, hange, hamge

हाँगा फाटेको; धेरै हाँगा भएको (लहरा, रुख आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हाँगो+ए]

१.
हाँगा फाटेको; धेरै हाँगा भएको (लहरा, रुख आदि)।
२.
बढी औंलो पलाएको (व्यक्ति)।

सम्बन्धित शब्दहरू