हाँगो

Romanized: haamgo, haango, hango, hamgo

रुखको मूल काण्डबाट फाटी बेग्लाबेग्लै बाँडिएर बढेको भाग; रुखबाट निस्केका सानातिना डाँठ; शाखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
रुखको मूल काण्डबाट फाटी बेग्लाबेग्लै बाँडिएर बढेको भाग; रुखबाट निस्केका सानातिना डाँठ; शाखा।
२.
मुख्य नदीबाट छुट्टिएर अलग्गै बग्ने नदी।
३.
मुख्य वस्तुसँग सम्बन्धित सानो वस्तु; शाखा।

सम्बन्धित शब्दहरू