हाँसपोखरी
Romanized: haamsapokhari, haansapokhari, hansapokhari, haamsapokharee
हाँस बस्ने र चर्ने पोखरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हाँस बस्ने र चर्ने पोखरी।
२.
इलाम जिल्लामा रहेको यसै नामको एक डाँडो।