हाइडेलबर्ग मानव

Romanized: haaidelabarga maanava, haaidelabarga maanav, haaidelabarga manava, haidelabarga maanava

नृतत्त्वशास्त्रका अनुसार जर्मनीको हाइडेलबर्ग नामक स्थानमा १९०७ इ. मा पहिलोपल्ट अश्मीभूत अवशेषका रूपमा पाइएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नृतत्त्वशास्त्रका अनुसार जर्मनीको हाइडेलबर्ग नामक स्थानमा १९०७ इ. मा पहिलोपल्ट अश्मीभूत अवशेषका रूपमा पाइएको नर वानर; आजभन्दा लगभग छ लाख वर्षपूर्वको मानव।

सम्बन्धित शब्दहरू