हाइडेलवर्ग मानव
Romanized: haaidelavarga maanava, haaidelavarga maanav, haaidelavarga manava, haidelavarga maanava
नृतत्त्वशास्त्रका अनुसार जर्मनीको हाइडेलवर्ग नामक स्थानमा १९०७ इ. मा पहिलोपल्ट अश्मीभूत अस्थिअवशेषका रूपमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हाइडेलवर्ग (स्थान)+मानव]
1
नृतत्त्वशास्त्रका अनुसार जर्मनीको हाइडेलवर्ग नामक स्थानमा १९०७ इ. मा पहिलोपल्ट अश्मीभूत अस्थिअवशेषका रूपमा पाइएको नरवानर; आजभन्दा लगभग छ लाख वर्षपूर्वको मानव।