हाइसन्च

Romanized: haaisancha, haaisanch, haisancha, haisanch

आनन्दसँग; सुखसाथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आनन्दसँग; सुखसाथ।
२.
सङ्कोच नमानीकन।
३.
सबैतिरबाट कुनै प्रकारको चिन्ता नभएको स्थिति; शारीरिक वा मानसिक कष्ट नभएको अवस्था; खोजेको जस्तो आनन्द वा मजा।
४.
सामान्य सुखमा पनि मानिने सन्तोष।

सम्बन्धित शब्दहरू