हाइसन्चो
Romanized: haaisancho, haisancho, haaishancho, haishancho
सबैतिरबाट कुनै प्रकारको चिन्ता नभएको स्थिति; शारीरिक वा मानसिक कष्ट नभएको अवस्था; खोजेको जस्तो आनन्द वा मजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सबैतिरबाट कुनै प्रकारको चिन्ता नभएको स्थिति; शारीरिक वा मानसिक कष्ट नभएको अवस्था; खोजेको जस्तो आनन्द वा मजा।