भित्रीसन्चो
Romanized: bhitrisancho, bhitreesancho, bhitrishancho, bhitriisancho
अरूलाई थाहा नदिईकन; गुपचुप ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अरूलाई थाहा नदिईकन; गुपचुप ढङ्गले।
२.
सन्चो वा फाइदा हुने कामकुरो।
३.
अन्तस्करणले सोचेजस्तो; मनले चिताएजस्तो।