हाउँबाग
Romanized: haaumbaaga, haaumbaag, haaumbaga, haumbaaga
हुचिल; लाटोकोसेरोको आकारको एक प्रकारको सिकारी चिल; बाघजस्तै कराउने चिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हुचिल; लाटोकोसेरोको आकारको एक प्रकारको सिकारी चिल; बाघजस्तै कराउने चिल।