हाङ्मा

Romanized: haangmaa, haangma, hangmaa, haangm

हाङ्मा (haangmaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

हाङ्मा(१)

(नाम [लिम्बू भाषा])
1.
रानी; महारानी।

हाङ्मा(२)

(नाम [लिम्बू भाषा])
1.
पुतली; खेलौना।

हाङ्मा(३)

(अकर्मक क्रिया [लिम्बू भाषा])
1.
पिरो हुनु।

सम्बन्धित शब्दहरू