हाटे

Romanized: haate, hate

हाटको; हाटसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हाट+ए]

१.
हाटको; हाटसम्बन्धी।
२.
हाट जाने।
३.
(नाम) हाट भर्न जाने वा हाट भरेर फिर्ने मानिस ।

सम्बन्धित शब्दहरू