हाडे उन्यु
Romanized: haade unyu, hade unyu, hadeunyu, haadeunyu
छ्वालीका जस्ता कडा र गाढा कलेजी रङका छत्राकार डाँठ, दम्कन्नेका छाँटका नसादार पात हुने र बाल्दा पड्कने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
छ्वालीका जस्ता कडा र गाढा कलेजी रङका छत्राकार डाँठ, दम्कन्नेका छाँटका नसादार पात हुने र बाल्दा पड्कने झाँगिएको जङ्गली झार।