हाडेगुडी
Romanized: haadegudi, haadegudee, hadegudee, hadegudii
'हाडेगुडी हाडेगुडी यहाँ के छ?' भन्दै माउले सोध्ने र अर्कोले उत्तर दिँदै जाने, केटाकेटीले ताँती लागेर खेल्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
'हाडेगुडी हाडेगुडी यहाँ के छ?' भन्दै माउले सोध्ने र अर्कोले उत्तर दिँदै जाने, केटाकेटीले ताँती लागेर खेल्ने एक खेल।